२०८३ कार्तिक १२ गते बुधबार

समाज



रसुवामा बाढीबाट मानवीय ठूलो क्षति, यकिन विवरण आउन बाँकी

काठमाडौं। रसुवामा बाढीबाट मानवीय क्षति भएको पुष्टि भए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ। गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेका वडाध्यक्ष दावा सिदार वाइवाले बाढीबाट मानवीय क्षति भएको...
नेपाल क्लिक्स | २०८३ भदौ १० गते बुधबार ०१:१८

रसुवा बाढीः उद्धार र उपचारका लागि मेडिकल टिमसहित सेनाका दुई हेलिकोप्टर परिचालन

काठमाडौं। रसुवाको बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा आपतकालीन स्वास्थ्य उपचारका लागि नेपाली सेनाको विशेष टोली परिचालन भएको छ। १४ सदस्यीय चिकित्सक टोलीसहित नेपाली सेनाको एमआई–१७ सहित...
नेपाल क्लिक्स | २०८३ भदौ १० गते बुधबार ०१:०१

त्रिशूलीको बाढी चितवन नजिकै, तटीय बस्तीका बासिन्दा सुरक्षित स्थानमा सारिँदै

चितवन। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी चितवनको आसपास क्षेत्रमा आइपुगेको छ। बाढी चितवन प्रवेश गरिनसकेको जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले...
नेपाल क्लिक्स | २०८३ भदौ १० गते बुधबार १२:५३

बाढी पूर्वानुमान महाशाखाले भन्यो– ‘त्रिशूली आसपासका बस्ती खाली गर्नुहोस्’

रसुवाको भोटेकोशीमा आएको बाढी त्रिशूली नदी हुँदै धादिङको मलेखु बजार आसपास पुगेको छ। बाढी अबको करिब आधा घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेकाले त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा...
नेपाल क्लिक्स | २०८३ भदौ १० गते बुधबार १२:४४

भोटेकोसी बाढीले एक दर्जन आयोजनामा ठूलो क्षति, ४३१ मेगावाट बिजुली उत्पादन बन्द

बाढीका कारण ४३१ मेगावाट बिजुली आपूर्ति बन्द भएको छ। ११ जलविद्युत र एक २५ मेगावाटको सोलार परियोजना भएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ।
नेपाल क्लिक्स | २०८३ भदौ १० गते बुधबार १२:४२

रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती

काठमाडौं। नेपाली कांग्रेसका सांसद मोहन आचार्यले रसुवामा बुधबार बिहान आएको भीषण बाढीले अनुमानभन्दा धेरै ठूलो क्षति पुर्याएको रसुवाका बताएका छन्। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय...
नेपाल क्लिक्स | २०८३ भदौ १० गते बुधबार १२:२६


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना