गुल्मी– गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ। नौमती बाजा बजाउनेमध्ये एक उनी समूहमा बाजा बजाउँदै हिँड्छिन्। महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू...
जाजरकोट - जाजरकोटमा चिसोका कारण एक महिनाकी सुत्केरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा नलगाड नगरपालिका-८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदारा रहेकी छिन्।
करिब एक महिनाकी सुत्केरी चदाराको आइतबार...
काठमाडौं- झापामा छोराले बुवाको हत्या गरेका छन्।
सोमबार बिहान ६:३० बजे कमल गाउँपालिका-४ का ४५ वर्षीय भोलाकुमार तामाङलाई उनकै छोराले हत्या गरेका हुन्।
बुवाको हत्या गरी फरार भएका २३ वर्षीय आशिष...
काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित नमोबुद्धमा आजदेखि जात्रा सुरु भएको छ। आज कात्तिक शुक्ल पूर्णिमा तिथि, शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले...
काठमाडौँ- देशका केही भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
विभागका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली...
धनकुटा- धनकुटा नगरपालिकाले भोलि सोमबार र पर्सि मंगलबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ।
जिल्लामा रहेका अल्पसंख्यक आठपहरिया जातिको मुख्य चाड ‘वडाङ्मेट’ को अवसरमा नगरपालिकाले दुई दिन...