काठमाडौँ- सञ्चारमाध्यमको आवरणमा सर्वसाधारणलाई आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको आरोपमा प्रेस काउन्सिलले १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।
विभिन्न सामाजिक अभियन्ताको प्रदर्शनीको...
महोत्तरी- प्रहरी हिरासतमा रहेकाहरूले अब अध्ययनको अवसर पाउने भएका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतकक्षमा पुस्तकालय सञ्चालनमा आएसँगै उनीहरुले सो अवसर पाउने भएका हुन्।
हिरासतकक्षमा...
दोलखा- दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ। लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी...
झापा- जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ।
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार...
मकवानपुर- मकवानपुरको मनहरी गाउँपालिकामा सौतेनी छोराको कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मनहरी गाउँपालिका–५ डिल्लीपुर बस्ने डिलबहादुर चेपाङकी कान्छी श्रीमती ५० वर्षीय...