२०८३ कार्तिक १४ गते शुक्रबार

समाज



सेनानी गुल्मपति पण्डित चार दिनदेखि बेपत्ता

आइतबार अपराह्न ३ः०० बजे बजार घुमेर आउँछु भनी भदालेस्थित गुल्मबाट निस्किएका सेनानी पण्डित अहिलेसम्म सम्पर्कमा नआएका हुन्।
नेपाल क्लिक्स | २०८० भदौ १३ गते बुधबार ०९:५०

निकुञ्जमा लोकतन्त्रकलीहरुले जन्माए सात छावा, बाउचाहिँ रोनाल्डो

खगेन्द्र मल्ली पोस्टमा रहेको गणेशकलीबाहेक सबै तालिम केन्द्रका हात्तीले बच्चा जन्माएका हुन्।
नेपाल क्लिक्स | २०८० भदौ १३ गते बुधबार ०९:२०

सुन तस्करी प्रकरणको सूचना बटुल्न हङकङ उड्दै सीआईबीका एसएसपी आचार्य

गत ३ साउनमा हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम अवैध तस्करीको सुनका विषयमा थप सूचना संकलन गर्न सीआईबीको टोली हङकङ जान लागेको हो।
नेपाल क्लिक्स | २०८० भदौ १३ गते बुधबार ०८:३९

अस्ताए पुराना वामपन्थी नेता ‘बराल बा’

पोखरा- वामपन्थी नेता एवं यहाँका अग्रज मानवअधिकारवादी टेकनाथ बरालको ८४ वर्षको उमेरमा निधन भएको छ। पछिल्लो समय अस्वस्थ बरालको उपचारकै क्रममा मंगलबार दिउँसो निधन भएको हो। बरालको जन्म १९९६ साल...
मदनमणि तिमिल्सिना | २०८० भदौ १२ गते मङ्गलबार ०९:३७

महाकालीको ढुंगागिटी बेच्दा भ्रष्टाचार गरेको आरोपमा भीमदत्तका पूर्वमेयरविरुद्ध मुद्दा

काठमाडौँ- कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्रबहादुर विष्टसहितविरुद्ध झन्डै डेढ करोडको मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर विष्टसहित तत्कालीन निमित्त...
नेपाल क्लिक्स | २०८० भदौ १२ गते मङ्गलबार ०५:०८

ट्रक दुर्घटनामा १७ वटा भैँसी मरे

मध्यविन्दु (नवलपरासी)- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती–१६ चालीसकिलोमा भैँसी र पाडा लोड गरी ल्याउँदै गरेको ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन्। कपिलवस्तुको...
रासस | २०८० भदौ १२ गते मङ्गलबार ११:४३


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना