२०८३ कार्तिक १३ गते बिहिबार

समाज



७ दिनमै विपद्जन्य घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो

३१ जेठदेखि सुरु भएको मनसुनमा परेर हालसम्म १० को मृत्यु, ६ घाइते, २६ा बेपत्ता र ५४ घर पूर्ण रुपमा भत्किएको गृहमन्त्री नारायणकाजीको विवरण।
Untitled | २०८० असार ६ गते बुधबार ०७:१४

सुर्तीजन्य पदार्थको कर बढाउने प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजान्छु : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत सुर्तीजन्य पदार्थको कर बढाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने बताएका छन्। नेकपा (एमाले)को स्वास्थ्य तथा जनसङ्ख्या विभागका...
नेपाल क्लिक्स | २०८० असार ५ गते मङ्गलबार ०३:४२

४ लाख घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई चार लाख घुस रकमसहित पक्राउ गरेको छ। आयोगका...
रासस | २०८० असार ५ गते मङ्गलबार ०२:४२

हेवा खोलामा बेलीब्रिज निर्माण थालियो

पाँचथर – वर्षाका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलीब्रिज निर्माण थालिएको छ। भौतिक र मानवीय क्षति भएको सो स्थानमा सोमबारदेखि बेलीब्रिज निर्माणको काम अघि बढाइएको...
Untitled | २०८० असार ५ गते मङ्गलबार ०२:३६

वर्षा नभएपछि कञ्चनपुरमा सुरु भएन रोपाइँ

वेदकोट – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले गत वर्ष असारको पहिलो साताको सुरुमै रोपाइँ सुरु गरिसकेका थिए। रोपाइँमा व्यस्त हुने यस समयमा अहिले भने उनी फुर्सदिलो छन्। वर्षा...
Untitled | २०८० असार ५ गते मङ्गलबार १२:१०

बाढी पहिरो अपडेटः ६ को मृत्यु, ६ घाइते २९ बेपत्ता

काठमाडौं – अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवं पहिरोमा परी सोमबार अपराह्नसम्म ६ जनाको मृत्यु भएको छ। बाढी तथा पहिरामा परी सङ्खुवासभामा एक, ताप्लेजुङमा तीन,...
Untitled | २०८० असार ४ गते सोमबार ०६:१४


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना