आयोजना बनाउन २५ अर्ब ४० करोड रुपैयाँ अनुमान गरिएको छ। जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ। बैंकहरुले १९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन्।
समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्र निर्माण गर्ने आर्थिक उद्देश्य हुनेछ भन्ने व्यवस्थालाई संशोधन गरी समाजवादउन्मुखको ठाँउमा “सामाजिक न्यायसहितको प्रतिस्पर्धात्मक, खुला बजार अर्थतन्त्र”...
११ मेगावाटको खारेखोला र पाँच मेगावाटको रुकुमगाड जलविद्युत आयोजना सञ्चालन गरिरहको युनिभर्सल पावरले ६५ मेगावाट क्षमताका दुई जलविद्युत आयोजना बनाउने भएको छ।
भारतीय रुपैयाँ (भारु) डलरसँग कमजोर बन्दा यसको असर नेपाली रुपैयाँमा परेको हो। निरन्तर कमजोर भएर एक डलरबराबर ९६.६४ भारु पुगेको छ। नेरुको भारुसँग स्थिर विनिमय दर (फिक्सड पेग) छ। भारुमा आउने उतारचढावले...