२०८३ कार्तिक १२ गते बुधबार

खेलकुद



दशरथ रंगशालामा कार्लोसको फ्री-किक [तस्बिरहरू]

काठमाडौँ-  फिफा विश्वकप २००२ विजेता तथा ब्राजिलका फुटबल आइकन रोबर्टो कार्लोस दशरथ रंगशालामा उपस्थित छन्। नेपाल सुपर लिग सिजन ३ को क्वालिफायर २ अवलोकन गर्न उनी दशरथ रंगशाला पुगेका हुन्। रंगशालामा...
नेपाल क्लिक्स | २०८२ बैशाख १० गते बुधबार ०७:४४

ब्राजिलका लिजेन्ड फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

ब्राजिलका लिजेन्ड फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्। उनी मंगलबार बिहान नेपाल आइपुगेका हुन्। नेपाल सुपर लिगको निमन्त्रणामा उनी नेपाल आइपुगेका हुन्। मंगलबार बिहान त्रिभुवन विमानस्थलमा...
नेपाल क्लिक्स | २०८२ बैशाख ९ गते मङ्गलबार ०९:३२

वर्षाका कारण खेल रद्द भएपछि नेपाल विश्वकपमा पुग्न असफल

काठमाडौँ – आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा अफगानिस्तान तालिकाको शीर्ष स्थानमा रहँदै यु-१९ विश्वकपमा छनोट भएको छ। नेपालले जित्नै पर्ने खेल वर्षाले खेल रद्द हुँदा दुवै टिम अङ्क बाँड्न बाध्य...
नेपाल क्लिक्स | २०८२ बैशाख ६ गते शनिवार ०३:१५

६ वर्षपछि नेपालगञ्ज रंगशालामा खेलकुदको रौनक

लामो समयपछि नेपालगञ्जमा सुरु भएको अन्तर्राष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले रंगशालामा रौनक थपिएको छ। बाँकेमा आठौँ राष्ट्रिय खेलकुदपछि करिब ६ वर्षसम्म ठूलो प्रतियोगिता...
नेपाल क्लिक्स | २०८२ बैशाख ६ गते शनिवार १०:०१

खेलकुदमा एक वर्ष: पारा ओलम्पिकमा पहिलो पदक, अरू के के भए उपलब्धि?

नेपाली खेलकुद क्षेत्रमा व्यावसायिक अभ्यासका लागि २०८१ साल महत्वपूर्ण वर्षका रुपमा रह्यो। भलिबल, क्रिकेट, कबड्डी, फुटबलजस्ता खेलको व्यावसायिक प्रतियोगिता आयोजना हुनु मुलुककै खेलकुद विकासका...
राजु सिलवाल | २०८२ बैशाख २ गते मङ्गलबार १०:२९

टी–२० अन्तर्राष्ट्रिय सिरिज : कुवेतसँग फाइनल भिड्दै नेपाल

काठमाडौंँ- हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपाल कुवेतसँग भिड्दै छ। आइतबार हङकङको मङ कोक क्रिकेट मैदानमा फाइनल खेल हुँदै छ। खेल बिहान ११ बजेर १५ मिनेटमा सुरु...
नेपाल क्लिक्स | २०८१ चैत ३१ गते आईतबार ०८:१८


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना