२०८३ कार्तिक १२ गते बुधबार

खेलकुद



नेपाल सुपर लिगको मुख्य प्रायोजक बन्यो एनसेल

काठमाडौँ- नेपाल सुपर लिग(एनएसएल)को मुख्य प्रायोजकका रूपमा एनसेल हुने भएको छ। शुक्रबार ललितपुरको द प्लाजामा आयोजित एक कार्यक्रममा सम्झौतामा हस्ताक्षर भएको हो। एनएसएलको तर्फबाट अध्यक्ष आश्रयता...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २३ गते शुक्रबार ०२:५०

२२ औं मिनेटमै १० खेलाडीमा समेटिएको बार्सिलोनाले बेन्फिकालाई हरायो

काठमाडौँ -  १० खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिकाविरुद्ध १-० को जित निकाल्न सफल भएको छ। खेलको २२औं मिनेटमा नै विपक्षी खेलाडीलाई लडाएपछि पाउ कुबार्सीलाई रेफ्रीले सीधै रातो...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २२ गते बिहिबार ०९:५५

युगान्डा जाने महिला टोलीलाई बिदाइ [तस्बिरहरू]

काठमाडौँ- मार्च ७ देखि १६ तारिखसम्म युगान्डामा क्रिकेट सिरिज खेल्न जाने नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले इन्दु बर्माको कप्तानीमा...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २१ गते बुधबार ०२:१४

आईसीसीका चारै प्रमुख प्रतियोगिताको फाइनल पुग्ने विश्वकै पहिलो कप्तान

काठमाडौँ - च्याम्पियन्स ट्रफी–२०२५ को मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा भारतीय क्रिकेट टोलीले अस्ट्रेलियालाई चार विकेटले पराजित गरेको छ । योसँगै भारत लगातार तेस्रो पटक प्रतियोगिताको फाइनलमा...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २१ गते बुधबार ०८:३२

च्याम्पियन्स लिगः मड्रिड डर्बीमा रियलले जित्यो, आर्सनल सात गोलले विजयी

काठमाडौँ - यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ पहिलो लेगको मड्रिड डर्बीमा रियलले जित निकालेको छ। खेलको चौथो मिनेटमै रोड्रियोले रियल मड्रिडका लागि गोल गरेका थिए। तर एट्लेटिकोका जुलियन अल्भारेजले...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २१ गते बुधबार ०७:४७

नेपाल आएका इटालियन फुटबलर बुफोनलाई सरकारले बनायो पर्यटन दूत

काठमाडौँ -  सन् २००६ मा विश्वकप विजेता बनेका इटालियन फुटबलर (गोलकिपर) जियानलुइगी बुफोनलाई नेपाल सरकारले सन् २०२५ को लागि पर्यटन दूत नियुक्त गरेको छ । केपी ओली कपको फाइनलका लागि नेपाल आएका बुफोनलाई खेलको...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २० गते मङ्गलबार ०९:२६


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना