नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीहरूले आइसिसी यु–१९ महिला टि–२० विश्वकपमा छनोट भएको नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई पुरस्कार दिने घोषणा गरेका छन् ।
आज संयुक्त रूपमा एनपीएलमा आबद्ध...
नेपाल क्लिक्स | २०८१ कार्तिक ३० गते शुक्रबार ०७:५८
आउँदो मसिंर १६ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय टेलिभिजन स्टार स्पोर्ट्ससँग प्रत्यक्ष प्रसारणका...
नेपाल क्लिक्स | २०८१ कार्तिक ३० गते शुक्रबार ०७:४१
फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना पराजित भएको छ।
अर्जेन्टिनालाई शुक्रबार बिहान सकिएको खेलमा पाराग्वेले २-१ गोलले पराजित गरेको हो।
अर्जेन्टिनाले अग्रता लिए पनि...
नेपाल क्लिक्स | २०८१ कार्तिक ३० गते शुक्रबार ०८:२८
उन्नाइस वर्षमुनि (यु–१९) महिला विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली युवा महिला टोलीलाई आज स्वागत गरेको छ ।नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य सचिव टङ्कलाल घिसिङ,...
नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक यु–१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही रु दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको छ ।
टिममा समावेश...
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा भारतका चर्चित ब्याटर शिखर धवनको प्रवेश भएको छ। उनलाई कर्णाली याक्सले अनुबन्ध गरेको छ। कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट...