इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले टोटनहमसँग लज्जाजनक हार बेहोरेको छ।
टोटनहमले म्यान्चेस्टर सिटीलाई ४-० गोल अन्तरले पराजित गरेको हो।
पहिलो हाफमै म्याडिसनले...
बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन।
खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन। स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को अवधारणा ल्याए...
महोत्तरी- यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई अहिले सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ भएको छ। हालै युनाइटेड अरब इमिरेट्स (युएई) मा यु–१९ महिला टी–२० विश्वकप प्रतियोगितामा...
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एन्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदक प्राप्त गरेका नेपाली खेलाडीलाई सम्मान गरेका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा...
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट...
नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज क्लब ‘काठमाडौं गुर्खाज’ले आज प्रतियोगिताको जर्सी र टाइटल स्पोन्सर सार्वजनिक गरेको छ । क्लबले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर जर्सी सर्बजनिक गरेको...