काठमाडौँ- सरकारले काभा महिला राष्ट्रिय भलिबल लिग-२४ मा सहभागिता जनाएका खेलाडीलाई सम्मान गर्ने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा १४ जना नेपाली...
काठमाडौँ- काभा वुमन्स च्यालेन्ज कपमा उत्कृष्ट प्रदर्शन गरेकी नेपाली महिला भलिबल टिमकी खेलाडी निरुता ठगुन्नाको बढुवा भएको छ।
सिपाही रहेकी ठगुन्नालाई सहायक हवल्दारमा बढुवा गरिएको सशस्त्र...
भदौ २८ गते आयोजना हुने २१औँ संस्करणको उक्त अवार्ड विभिन्न दश विधामा उत्कृष्ट घोषित हुने खेलाडीलाई सम्मान गरिने नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले बताए।
न्यूयोर्क (अमेरिका)- इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा अमेरिका र क्यानडामा बस्ने नेपालीबीचमा सर्वाधिक राशीको फुटबल र भलिबल प्रतियोगिता आयोजन हुने भएको छ।...
काठमाडौँ- फ्रान्सको पेरिसमा जारी ओलम्पिक प्रतिस्पर्धामा स्वर्ण पदक बिजेतामा चीन अग्रस्थानमा आएको छ।
अमेरिका र चीनको स्वर्ण विजेता सूचीमा चर्को प्रतिस्पर्धा देखिएको छ। शनिबार रातिका खेल...