काठमाडौँ- इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ।
दशरथ रंगशालामा भएको काभा वुमन्स नेसन्स लिगको सेमीफाइनल खेलमा इरानलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो।
यसअघि...
काठमाडौँ- पेरिस ओलम्पिक २०२४ अन्तर्गत आज पुरुष फुटबलको स्वर्णका लागि स्पेन र फ्रान्स भिड्ने भएका छन्। सोमबार राति भएको सेमिफाइनलमा जित हात पार्दै दुई टोली फाइनलमा पुगेका हुन्।
स्पेनले पहिलो...
काठमाडाैँ- काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपाल आफ्नो तेस्रो खेलमा पराजित भएको छ।
यसअघि लगातार दुई खेलमा जित निकालेको नेपाल आइतबार इरानसँग ३-२ सेटमा पराजित भएको हो।
आइतबार त्रिपुरेश्वरस्थित...
काठमाडौँ- नेपाली महिला राष्ट्रिय भलिबल टोलीले भारतमाथि ऐतिहासिक जित दर्ता गरेको छ।
काभा महिला भलिबल नेसन्स लिग अन्तरगत शनिबार भएको लिग चरणको खेलमा नेपालले भारतमाथि जित निकालेको हो।
भारतलाई...
काठमाडौँ- नेपालको महिला राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
कमला पुन र मनिषा चौधरीको जोडीले फाइनलको यात्रा तय गरेको हो।
भुटानको राजधानी...
दमौली (तनहुँ)- तनहुँमा आजदेखि १७औँ भानु कप फुटबल प्रतियोगिता सुरु हुँदैछ। भन्सार युवा क्लबको आयोजनामा भानु नगरपालिका–१ भन्सारस्थित खेल मैदानमा उक्त प्रतियोगिता हुन लागेको हो।
भानुभक्त आचार्यको...