ललितपुर- रातो मच्छिन्द्रनाथको जात्राअनुसार रथको टुप्पोबाट धार्मिक परम्पराअनुसार नरिवल खसालिएको छ।
खसेको नरिवलले समात्नेलाई सन्तान प्राप्ती हुने विश्वास छ।
यही अवसरमा ललितपुर महानगरपालिकाले आज आफ्ना कार्यालयमा सार्वजनिक बिदा पनि दिएको थियो।
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी


