काठमाडौँ- ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ‘ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन्।
नेपाली भूमि भारततिर पार्ने बद्नियतका साथ भारतले महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध निर्माण गरिरहेको भन्दै उनीहरूले त्यसविरुद्ध उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले दूतावासमा ज्ञापनपत्र समेत बुझाएका छन्।
तस्बिरहरू
तस्बिर : नेपाल फोटो लाइब्रेरी


