स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ९५ अर्व ८१ करोड रुपैयाँ बजेट प्राप्त गरेको छ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२र ०८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट बिनियोजन गरेको बताए।
यसपक बजेटमा स्वास्थ्य बीमाका लागि १० अर्व बिनियोजन गरिएको छ।


