२०८३ कार्तिक २१ गते शुक्रबार

हिमालको पानी र पहाडको गिटी, ढुंगा निर्यात गर्न सरकारले मापदण्ड बनाउने

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ १५
giti

काठमाडौं – सरकारले हिमाली क्षेत्रको मिनरल वाटर निर्यत गर्ने सहज वातावरण तयार गर्ने तयारी थाल्ने भएको छ। अर्थमन्त्री प्रकाश शरण महतले दुवै सदनको बैठकमा बजेट भाणष गर्ने क्रममा सो कुरा बताएका हुन्।

त्यस्तै, वातावरणलाई नकारात्मक असर नपर्ने गरि मापदण्ड बनाएर अध्ययनबाट उपयुक्त देखिएको अवस्थामा ढुंगा र गिटी निकासी गर्न आधार तयार गरिने बजेटमा उल्लेख छ।

त्यस्तै, विभिन्न ३६ प्रकारका निकासी हुने प्रदार्थ र वस्तुको निकासीका लागि अनुदान दिन ९० करोड विनियोजन भएको छ। नगद अनुदान तीन महिनामा भुक्तानी गर्ने अर्थमन्त्री महतले बताएका छन्।

नेपाल सन् २०२६ सम्ममा अति कम विकसिदे देशबाट कम विकसित देशमा हुने भएको छ। यो हुँदा अहिले कायम रहेको व्यापार सहुलियत कायम नुहने अवस्था रहेको अर्थमन्त्री महतले बताएका छन्। र, त्यो चुनौतिको लागि नितीगत पहल हुने महतले बताएका छन्।

त्यस्तै, सरकारले गाँजाखेतीलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ।

यसको सम्भाव्यता अध्ययन गर्दै प्रोत्साहन गर्ने नीति लिइने अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट भाषणका क्रममा उल्लेख गरेका हुन्।

गाँजाको औषधीय प्रयोगलाई ध्यानमा राखेर गाँजाखेतीबारे अध्ययन गर्ने बजेटमा उल्लेख छ।

प्रकाशित: २०८० जेठ १५ गते सोमबार ०५:४०
प्रतिक्रिया

थप समाचार

अर्थमन्त्रीको निर्देशन : यथार्थपरक बजेटका लागि तयारी गर्नू

काठमाडौँ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रिया प्रारम्भ गरेको छ। सोही क्रममा मन्त्रालयले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका साथै सम्बद्ध विभाग र निकायसँग...

२७ किलोमिटरमै बंगलादेश जोड्छ एसियन हाइवे, वर्षमा १२ प्रतिशत काम

बेलबारी(मोरङ)- सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ। निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको...

७८ अंकले बढ्यो नेप्से

काठमाडौं- साताको अन्तिम शेयर बजारमा उछाल आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ हजारको विन्दुबाट निरन्तर ओरालो लागेर २५०० विन्दुको नजिक पुगेर फेरि बजार फर्किएको छ। बिहीबार नेप्से ७८.१७ अंकले...

वीरगञ्ज भन्सारले साउनमै उठायो १२ अर्ब १६ करोड राजस्व

वीरगञ्ज (पर्सा)- प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ। साउनमा १६ अर्ब ८६ करोड ८७ लाख...

नेपाल टेलिकमले कमायो ६ अर्ब ६१ करोड नाफा

काठमाडाैं- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले गत आर्थिक वर्षको असार मसान्तसमम ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा ७ अर्ब ९२ करोड १ लाख ५५ हजार...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना