२०८३ कार्तिक १२ गते बुधबार

एनपीएल अक्सन : कुन खेलाडी कतिमा बिके?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २५
npl-auction

काठमाडौंँ- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को मिनि अक्सन सकिएको छ। काठमाडौंमा शनिबार भएको अक्सनमा सबै टोलीले कुल ३७ खेलाडी अनुबन्ध गरेका छन्।

मिनि अक्सनमा आदिल अन्सरी सबै टोलीले बोली लाउने एक मात्र खेलाडी बनेका छन्। उनी गोलाप्रथाबाट काठमाडौं गोर्खाजमा अनुबन्ध भएका हुन्।

देव खनाल, अर्जुन साउद र पवन सर्राफ अधिकतम मूल्य १५ लाखमा बिक्री हुने खेलाडी बने।

यो अक्सनसँगै हरेक टोलीले मार्की प्लेयरसहित ११ खेलाडी टिममा अनुबन्ध गरेका छन्।

अब हरेक टोलीले एकएक जना खेलाडी ट्यालेन्ट हन्ट ल्याउने छन्। यस्तै ४ विदेशी खेलाडी पनि टोलीमा किन्न पाउनेछन्।

विराटनगर किंग्स

रिटेन भएकाः सन्दीप लामिछाने (मार्की), लोकेश बम, प्रतिश जिसी, बशीर अहमद, सुवास भण्डारी र नरेन भट्ट

मिनि अक्सनबाट खरिद भएकाः सूर्य तामाङ (१० लाख) शाहिल पटेल (५ लाख), नारायण जोशी (५ लाख), सर्वण किस्कु (२ लाख) र शंकर राना (५ लाख)

जनकपुर बोल्ट्स

रिटेन भएकाः आसिफ शेख (मार्की), अनिलकुमार शाह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकर र तुलबहादुर थापामगर

मिनि अक्सनबाट खरिद भएकाः सचिन भट्ट (२ लाख), आदित्य महता (५ लाख), मायन यादव (७ लाख ७५ हजार) र विकास आग्री (५ लाख)

चितवन राइनोज

रिटेन भएकाः कुशल मल्ल (मार्की), रिजन ढकाल, कलमसिंह ऐरी, अमरसिंह रौटेला, दीपक बोहरा र गौतम केसी

मिनि अक्सनबाट खरिद भएकाः देव खनाल(१५ लाख), अर्जुन साउद (१५ लाख), विपिन रावल (५ लाख), विपिन आचार्य (२ लाख), रञ्जित कुमार (२ लाख)

काठमाडौं गुर्खाज

रिटेन भएकाः करण केसी(मार्की), भीम सार्की, शाहब अलाम, रसिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठ

मिनि अक्सनबाट खरिद भएकाः आदिल अन्सरी (१५ लाख), सन्तोष यादव (१० लाख), आकाश त्रिपाठी (७ लाख), उत्तम रंगु थापा मगर (३ लाख) र तुलबहादुर थापा (२ लाख)

पोखरा एभेन्जर्स

रिटेन भएकाः कुशल भुर्तेल (मार्की), सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, बिपिन खत्री , त्रितराज दास र दिनेश खरेल

मिनि अक्सनबाट खरिद भएकाः अभिषेक तिवारी (२ लाख), अर्जुन कुमाल (५ लाख), कृष्ण पौडेल (२ लाख) र सन्दीप कुमार क्षेत्री (२ लाख)

लुम्बिनी लायन्स

रिटेन भएकाः रोहितकुमार पौडेल (मार्की), विवेक यादव, सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी र अभिषेश गौतम

मिनि अक्सनबाट खरिद भएकाः दिलिप नाथ (१० लाख), विशाल पटेल (५ लाख), शेर मल्ल (१० लाख), दुर्गेश गुप्ता (५ लाख), आदिल खान (२ लाख)

कर्णाली याक्स

रिटेन भएकाः सोमपाल कामी (मार्की), गुलशन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, युनिशबिक्रम सिंह ठकुरी र विपिन शर्मा

मिनि अक्सनबाट खरिद भएकाः पवन सर्राफ (१५ लाख), युवराज खत्री (१० लाख), इम्रान शेख (२ लाख) र दीपक डुम्रे (२ लाख)

सुदूरपश्चिम रोयल्स

रिटेन भएकाः दिपेन्द्रसिंह ऐरी (मार्की), अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, इसान पाण्डे र नरेन साउद

मिनि अक्सनबाट खरिद भएकाः टेक रावत (२ लाख), दिपेन्द्र थापा (२ लाख), हेमन्त धामी (१० लाख), दीपक बोहरा (५ लाख)र मिलन बोहरा (५ लाख)

प्रकाशित: २०८२ साउन २५ गते आईतबार ०५:००
प्रतिक्रिया

थप समाचार

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना