भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा सहभागि हुने नेपाली टोलीलाई बिदाई गरिएको छ।
साफ यू–१७ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको प्रशिक्षक तथा कप्तानले बताएका छन्। यही भदौ ४ गतेदेखि १५ गतेसम्म भुटानमा साफ यु–१७ महिला च्याम्पियनसिप २०२५ आयोजना हुँदैछ।















