तीन बुँदे माग राख्दै मिटर ब्याजी विरुद्ध पीडितहरु माइतीघरमा धर्ना बसेका छन्। जाली तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज साहुलाई कारबाही गर्नुपर्ने र पीडितको जग्गा फिर्ता गर्नुपर्ने माग उनीहरुका छन्।
मिटर ब्याज पीडितहरु समय-समयमा काठमाडौं आएर आन्दोलन गर्दै आएका छन्।
तस्बिरः फोटो लाइब्रेरी











