काठमाडौँ। जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले सिंहदरबारमा आगजनी गरेका छन्। आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रदर्शनकारीहर सिंहदरबारभित्रै पसेका छन्। प्रहरीहरु पनि हतियार छोडेर सादा पोशाकमा बाहिर निस्किएका छन्।