काठमाडौं। भारतको मुम्बइमा जारी आइसिसी टी २० विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरूद्धको खेलमा नेपालले पाँचौं विकेट लिएको छ।
नेपालका दीपेन्द्र सिंह ऐरीले चौथो र पाँचौं विकेट लिएका हुन्। ऐरीले इंग्ल्यान्डका जेकब बेथेललाई १३.४ ओभरमा लोकेश बमबाट क्याच आउट गरेका हुन्।
आउट हुनुअघि जेकबले ३५ बलमा ५५ रन बनाएका छन्।


