काठमाडौँ: साताको पहिलो कारोबार दिन आइतबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ। यसदिन सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा किनबेच हुँदैछ।