२०८३ कार्तिक ११ गते मङ्गलबार

मोबाइलमा विश्वकप फुटबलका १०४ खेल डी–गो एपमार्फत् मात्र रु. ५४९ मा हेर्न सकिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २७
dgo

काठमाडौँ: डिशहोम डिजिटल प्रालिको डिजिटल स्ट्रिमिङ प्लेटफर्म डी–गोले फिफा विश्वकप २०२६ का सबै खेल मोबाइलमार्फत सुलभ मूल्यमा हेर्न मिल्ने नयाँ सेवा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार अब दर्शकहरूले केवल रु. ५४९ मा ‘मोबाइल–ओन्ली पास’ खरिद गरी विश्वकपका सबै १०४ खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।

डी–गोले सार्वजनिक गरेको यस प्याकेजमार्फत प्रयोगकर्ताले मोबाइलमै १०८० पिक्सल फुल एचडी गुणस्तरमा खेल हेर्न सक्नेछन्। साथै नेपाली तथा अंग्रेजी दुवै कमेन्टरी विकल्प पनि उपलब्ध हुने बताइएको छ।

कम्पनीका अनुसार नेपाली दर्शकलाई सुरक्षित, सहज र किफायती डिजिटल खेल अनुभव प्रदान गर्नु यस योजनाको मुख्य उद्देश्य हो। ‘हामी चाहन्छौँ दर्शकले कुनै पनि झन्झट बिना आफ्नै मोबाइलबाट विश्वकपको रोमाञ्चक अनुभव लिन सकून्,’ कम्पनीले जारी गरेको सूचनामा भनिएको छ।

डी–गोले मोबाइल पास खरिद प्रक्रिया पनि सरल बनाएको छ। प्रयोगकर्ताले एप खोलेर केही क्लिकमै पास सक्रिय गर्न सक्नेछन्। त्यसैगरी कम्पनीले अनधिकृत तथा निःशुल्क स्ट्रिमिङ साइट वा एपहरूबाट सावधान रहन आग्रह गरेको छ। यस्ता प्लेटफर्महरूले व्यक्तिगत तथा बैंकिङ विवरण जोखिममा पार्न सक्ने भन्दै आधिकारिक माध्यम प्रयोग गर्न सुझाव दिइएको छ।

प्रकाशित: २०८३ जेठ २७ गते बुधबार ११:०३
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना