२०८३ कार्तिक १३ गते बिहिबार

साफ च्याम्पियन्सिप आजबाटः नेपालले कुवेतको सामना गर्दै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ६
football team Nepal

काठमाडौं – भारतमा आजबाट १४ औं संस्करणको पुरुष साफ च्याम्पियन्सिप फुटबल सुरु हुँदैछ। भारतको बैंगलोरस्थिगत श्री कांतिराव रंगशालामा आज बुधबारबाट ८ राष्ट्रको सहभागि च्याम्पियन्सिप सुरु हुन लागेको हो।

प्रतियोगिताको उद्घाटन खेलमा नै नेपालले सबैभन्दा बलियो प्रतिद्वन्दी कुवेतको सामना गर्नेछ। आयोजक देश भारतसहित नेपाल, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाएको च्याम्पियनसिपमा दुई दक्षिण एसिया बाहेकका देश पनि सहभागी रहेका छन्। नेपाल रहेको समूह ए मा चाहिँ कुवेतसँगै भारत र पाकिस्तान पनि रहेका छन्।

साफमा दक्षिण एसिया बाहेकका देश खेलेको यो नै पहिलो पटक हो। तसर्थ यो संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन्।

नेपाल यो संसरणमा साविक उपविजेता हो। उसले तीन वर्षअघि भएको साफको फाइनलमा भारतसँग हार बेहोरेको थियो। साविक उपविजेताको हैसियतमा आज नेपाल कुवतेविरुद्ध पौने ५ बजे मैदान उत्रने छ। तर कुवेतविरुद्ध नेपालको इतिहास सम्झनलायक भने छैन्।

किनभने यि टोलीबीच अहिलेसम्म ९ खेल हुँदा आठपटक नेपालले हारको सामना गरेको छ। एक खेलमा भने नेपाले कुवेतलाई बराबरीमा रोक्न सफल भएको थियो। तर विगतको तुलनामा अहिले नेपाली राष्ट्रिय क्रिकेट टिम भने कमजोर रहेको छ। यद्यपी नेपाल प्रतियोगितामा सुखद सुरुआत गर्न चहान्छ।

च्याम्पियनसिपमा नेपालले दोस्रो खेल असार ९ गते आयोजक भारतसँग र समूह चरणको अन्तिम खेलमा असार १२ गते पाकिस्तानविरुद्ध खेल्नेछ।

च्याम्पियन्सिपको पहिलो दिन आज भारत र पाकिस्तानबीच समेत प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २०८० असार ६ गते बुधबार ११:१०
प्रतिक्रिया

थप समाचार

साफको उपाधि चुम्नबाट चुक्यो नेपाल

काठमाडौँ- साफ यु-२० च्याम्पियनसिपको उपाधिका भएको बंगलादेशविरुद्धको खेलमा नेपाल पराजित भएको छ। घरेलु टोली नेपालले ४-१ गोलले पराजित हुँदै उपाधि चुम्नबाट चुकेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा...

साफ यु-२० च्याम्पियनसिप फुटबल उपाधिका लागि भिड्दै नेपाल र बंगलादेश

काठमाडौँ- साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल र बङ्गलादेश भिड्दैछन्। सेमिफाइनलमा दुवै टोली टाइब्रेकरमा जित हात पार्दै फाइनल पुगेका हुन्। सेमिफाइनलमा नेपालले भुटानलाई...

साहारालाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा

कपिलवस्तु- नेपाल पुलिस क्लब तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा साहारा क्लबलाई १–० गोलले पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो। पुलिसका लागि शिशिर...

प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई   

भोजपुर- प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हातपारेको छ। अन्तिम खेलमा आम्तेक–११ लाई ३–२ अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो। जितसँगै देराउराली फुटबल क्लबले नगद तीन...

फिफा वरीयतामा नेपाल २ स्थान तल चिप्लियो, दक्षिण एसियामा भारत पहिलो

काठमाडौं– फिफाको विश्व वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली दुई स्थान तल झरेको छ। बिहीबार अद्यावधिक भएको नयाँ विश्व वरीयताअनुसार नेपाल १७५औँ स्थानमा छ। यसअघि नेपाल १७३औँ स्थानमा थियो। नोभेम्बरमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना