२०८३ असोज २८ गते बुधबार

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २८
laxmi sunrice banak ceo

काठमाडौँः लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमेद भट्टराई नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको असोज २७ गते बसेको ३३०औँ बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका कम्पनी सचिव पियूषराज अर्यालका अनुसार भट्टराईको नियुक्ति आगामी कात्तिक १५ गतेदेखि लागू हुनेछ ।

भट्टराईले कात्तिक १५ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रकाशित: २०८३ असोज २८ गते बुधबार १२:१९
प्रतिक्रिया

थप समाचार

वाणिज्य बैंकहरूको दुई महिनामा नाफा १७ अर्ब ८१ करोड, नबिल पहिलो हुँदा ग्लोबल आइएमई दोस्रो

साउन मसान्तसम्म वाणिज्य बैंकहरूको खुद नाफा ८ अर्ब ७३ करोड ७० लाख रुपैयाँ रहेको थियो। भदौको नाफासमेत जोडिँदा बैंकहरूको कूल खुद नाफा उल्लेख्य रूपमा बढेको देखिन्छ।

बाढी प्रभावित ऋणीलाई राहत, पुससम्म कर्जा किस्ता तिर्ने सुविधा

काठमाडौँः भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ऋणीहरूले कर्जा भुक्तानीका लागि थप समय पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले प्रभावित व्यवसाय तथा परियोजनालाई लक्षित गर्दै असोजमा...

बागमती प्रदेशमा बैंकहरूको सवा ३६ खर्ब कर्जा, कृषिमा ३.३३ प्रतिशत मात्रै

बागमती प्रदेशमा मात्रै बैंकहरूले ६१.६३ प्रतिशत कर्जा लगानी गरेका छन्। देशभर बैंकहरूले गरेको कर्जा प्रवाह ५८ खर्ब ८० अर्ब रहेको छ।

एनएमबी बैंकको २ लाख ७८ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौँः एनएमबी बैंक लिमिटेडका संस्थापक सेयरधनी पशुपति भेन्चर लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २ लाख ७८ हजार ४६० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। उक्त सेयर खरिद गर्न इच्छुक बैंकका...

राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा नरोक्न सर्वोच्चको आदेश

काठमाडौँः राष्ट्रिय परिचयपत्र नभएकै कारण नागरिकलाई बैंकिङ सेवाबाट वञ्चित गर्न नपाइने भएको छ। सर्वोच्च अदालतले बैंक खाता सञ्चालन, केवाईसी विवरण अद्यावधिक र मोबाइल नम्बर परिवर्तनजस्ता सेवाका...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना