दशैंमा एकपटक भए पनि भुइँ छाड्नुपर्छ भन्ने मान्यताअनुसार तीनकुनेमा बालबालिका पिङ खेल्दै रमाइरहेका छन्।
दशैंको रौनकसँगै पिङ खेल्ने परम्पराले बालबालिकामा थप उत्साह र उमङ्ग ल्याएको छ।