काठमाडौँ- निजी सवारी साधनले यात्रु बोकेको भन्दै ट्याक्सी व्यवसायीले प्रदर्शन गरेका छन्।
नेपाल राष्ट्रिय मिटर व्यवसायी ट्याक्सी चालक सङ्घले नयाँबानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि प्रदशन गरेको हो।
व्यवसायीले करिब ३०० जति ट्याक्सी बाटोमा राखेर नारा लगाएका थिए।
फोटो फिचर





















