काठमाडौं– एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल सुरु भएको छ। श्रीलंकाको पाल्लेकिल्ले स्टेडियममा भारतले टस जितेर फिल्डिङ गरिरहेको छ। नेपालले भारत विरुद्ध ब्याटिङ गरिरहेको छ।
नेपालले ओपनिङ ब्याट्सम्यानकारुपमा कुशल भुर्तेल र आसिफ शेखलाई क्रिजमा उतारेको छ। पहिलो ओभरको समाप्तीमा नेपालले चार रन जोडेको छ।


