काठमाडौं- नेपाल एसबिआई बैंक लि. र बर्जर जेनसोन एण्ड निकालोसन प्रालि(बीजेएन)बीच बैंकको चालू पूँजी आवश्यकताअन्तर्गत फाइनानसिङलाई सहज बनाउन सम्झौता भएको छ ।
उक्त सम्झौता बैंकका प्रमूख कर्जा अधिकृत अर्जून नेपाल र बिक्रेताहरुका प्रतिनिधिका तर्फबाट व्यवस्थापन सल्लाहकार साइबल घोषको हस्ताक्षरबीच बैंकका अन्य पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।
यस बैंकले शाखा, एक्टेन्सनकाउन्टर र, प्रादेशिक कार्यालय तथा कर्पोरेस अफिसका साथै १२१ एटीएम सेवा प्रदान गर्दै आएको छ ।


