काठमाडौँ- सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो।
मन्त्रालयका अनुसार उपमहानगरपालिका, विभिन्न प्रदेशका मन्त्रालय र सङ्घीय सरकारका विभिन्न मन्त्रालय तथा अन्तर्गत निकायमा कार्यरत सहसचिवको पनि सरुवा भएको छ ।
यस्तो छ सूची


