२०८३ कार्तिक १६ गते आईतबार

प्रतिनिधि सभाले पारित गर्‍यो सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २४
parliament-30

काठमाडौँ- प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ। बुधबार बसेको बैठकले विधेयक पारित गरेको हो।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक पारितका लागि गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको सभामुख देवराज घिमिरेले घोषणा गरे।

प्रतिनिधिसभाको अर्को फागुन ६ गते बिहान ११ बजे  बोलाइएको छ। उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरूको प्रश्नोत्तर हुनेछ।

प्रधानमन्त्रीलाई सोध्ने प्रश्न फागुन २ गते दिउँसो ३ बजेभित्र सांसदहरूले सचिवालयमा दर्ता गराउनुपर्नेछ।

प्रकाशित: २०८० माघ २४ गते बुधबार ०६:१७
प्रतिक्रिया

थप समाचार

माओवादीका कारण नेपाल ‘ग्रे लिस्ट’मा पर्‍यो : सूर्य थापा

काठमाडौँ- नेकपा एमालेका सांसद सूर्य थापाले माओवादीकै कारण नेपाल 'ग्रे लिस्ट'मा परेको जिकिर गरेका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले एफएटीएफले तत्कालीन प्रचण्ड नेतृत्वको...

सम्पत्ति शुद्धीकरण मुद्दामा तीन जना दोषी ठहर, करोडौँ बिगो र जरिवाना

काठमाडौँ : विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरण मुद्दामा सूर्यबहादुर लिम्बूसहित तीन जनालाई दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीशहरू टेक नारायण कुँवर, तेज नारायण सिंह राई र रामबहादुर...

नागार्जुनका मेयर बस्नेतविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौँ- नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोपमा...

सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक

काठमाडौँ - सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्यांकन र सुधारको भावी कार्यदिशाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शीर्ष राजनीतिक नेतृत्व, उच्च प्रशासनिक नेतृत्व...

काठमाडौँमा रवि लामिछानेको बयान निरन्तर

काठमाडौँ- सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सुरु भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौँमा लामिछानेको बयान सुरु भएको हो। काठमाडौँको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना