ललितपुर- नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ।
ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक सुरू भएको हो।
‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता स्वतन्त्रता न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता’ भन्ने मूल नाराका साथ महासमिति बैठक सुरू भएको हो।
बैठक फागुन १० गतेसम्म चल्नेछ।
तस्बिरहरू























