काठमाडौँ- देशका विभिन्न स्थानबाट पैदलै काठमाडौँ आएका मिटरब्याजपीडितले राजधानीमा मार्चपास गरेका छन्।
थानकोटबाट सिंहदरबार घेराउका लागि आएका उनीहरूलाई प्रहरीले निषेधित क्षेत्रअघि नै रोकेको छ।
थानकोटबाट रत्नपार्क पार्क आइपुगेका भृकुटीमण्डप पुगेका थिए। त्यसपछि उनीहरू सिंहदरबार जानका लागि अघि बढेका थिए।
यसपछि मिटरब्याज पीडित भद्रकालीतर्फ लागेका थिए।



















े













