काठमाडौँ- आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले आठौँ विकेट गुमाएको छ। विपिन खत्री मात्र १ रन बनाएर आउट भएका हुन्।
नेपालले १६ ओभरमा ८ विकेटको क्षतिमा १६४ रन बनाएको छ। टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो।


