नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बुधबार विहान ११ बजे बस्नेछ।
केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारमा पार्टीको सहभागिता र उपराष्ट्रपतिको निर्वाचनबारे छलफल हुने बताइएको छ।


