काठमाडौँ- काठमाडौँको धरहरा पुनर्निर्माण आयोजना अन्तर्गत बनाइएको अहिले तीन वटा नयाँ प्रतीक्षालयले सबैको ध्यान खिचेको छ।
सिसैसिसाले बनाइएको प्रतीक्षालय पुग्ने र फोटो खिचाउनेहरूको लर्को लाग्न थालेको छ।
धरहराको कम्पाउन्डमा बनेको सामाजिक सञ्जालमा सिसाघरले युवाहरूको राम्रो प्रतिक्रिया पाइरहेको छ।












तस्बिर: नेपाल फोटो लाइब्रेरी


