२०८३ साउन १३ गते बुधबार

अम्बानीका भान्सेको तलब दिल्लीका सांसदको भन्दा बढी

 |  Untitled
Sanket

Untitled

काठमाडौं, चैत १
mukesh_ambani

भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी सरल दिनचर्या विताउन मन पराउँछन्। उनी मानिसहरुसँग प्रस्तुत हुँदा विनम्र देखिन्छन्। जब खानाको कुरा आउँछ तब अम्बानी डेली रुटिनको पालना गर्छन्।

७० को दशकमा उनी स्टेनफोर्ड विश्वविद्यालयमा थिए। त्यही बेला देखि उनले शाकाहारी भोजन गर्दै आएका छन्। अन्डा बाहेक उनले कुनै पनि मांसहारी खाना खाँदैनन्। अम्बानी दाल, चपाती, भात र सिजनल तरकारी खान रुचाउँछन्। यस्तै अम्बानीलाई थाई फूड मन पर्छ। उनी आईतबार साउथ इन्डियन खाना जस्तै: इडली, डोसा लगायत खाने गर्छन्।

व्यस्तताका बाबजुद पनि अम्बानी परिवारसँगै खान खान्छन्। अम्बानीका भान्सेले हरेक महिना २ लाख रुपैयाँ तलब बुझ्ने गरेका छन्। सन् २०१७ मा अम्बानीका ड्राइभरको तलब सार्वजनिक भएको थियो। उनका निजी ड्राइभरको तलब मासिक २ लाख रुपैयाँ छ। अम्बानी आफ्ना कर्मचारीलाई मासिक तलबका अलवा बीमा र भत्ता समेत प्रदान गर्छन्।

अम्बानीका निजी स्टाफको कमाई दिल्लीका सांसद्को भन्दा बढी छ। अम्बानीका निजी स्टाफले मासिक २ लाख रुपैयाँ बुझ्दा दिल्लीका सांसदको तलब मासिक ९० हजार भारतीय रुपैयाँ मात्र हो। एजेन्सी

प्रकाशित: २०७९ चैत १ गते बुधबार ०२:२८
प्रतिक्रिया

थप समाचार

एल निनो तीव्र बन्दै, चरम खडेरी र मौसमी जोखिम बढ्ने

डब्लुएमओको मासिक विश्व मौसमी जलवायु अद्यावधिकअनुसार एल निनो अवस्था अहिले नै सुरु भइसकेको छ र जुलाईदेखि सेप्टेम्बरसम्म यो ‘बलियो’ स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ।

जहाजको ल्यान्डिङ गियरमा लुकेर १३ वर्षीय बालक अफगानिस्तानबाट भारत पुगे

नयाँ दिल्ली –एक १३ वर्षीय बालक प्लेनको ल्यान्डिङ गियरमा लुकेर भारत पुगेका छन्। आइतबारको यो घटनापछि ती बालकलाई सोधपुछ गरी फेरि अफगानिस्तान फिर्ता पठाइएको छ। अफगानिस्तानको काम एयरलाइन्सको...

के अमर हुनु सम्भव छ ?

एजेन्सी। के अंग प्रत्यारोपणमार्फत अमर हुन सकिन्छ? यो रोचक विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच यसै साता बेइजिङमा चीनको सैन्य परेडको क्रममा भएको थियो। पुटिनले...

जेल बसेर रेकर्ड बनाएका व्यक्तिलाई १४ लाख डलर पुरस्कार!

टोकियो- हत्याको गलत आरोपमा दोषी ठहरिएर मृत्युदण्डको सजाय पाएका व्यक्ति जापानमा पुरस्कृत (क्षतिपूर्ति) भएका छन्। मृत्युदण्डको सजाय पाएर विश्वमा सबैभन्दा लामो समयसम्म जेल बसेका एक जापानी पुरुषलाई...

पोर्न फिल्म हेर्ने गरेको भन्दै १४ वर्षीय छोरालाई विष खुवाएर बुवाले गरे हत्या

काठमाडौं- १४ वर्षीया छोरालाई मारेको अभियोगमा भारतको महाराष्ट्रस्थित सोलापुर प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। ती व्यक्तिले छोरालाई विष खुवाएर हत्या गरेको प्रहरीको आरोप छ। मोबाइल फोनमा...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना