काठमाडौं – प्रिमियर कपको फाइनल खेलमा नेपालका पेस बलर गुल्सन झाले अर्धसतक बनाएका छन्। उनले फाइनल खेलमा युएईविरुद्ध ७५ बलमा अर्धसतक बनाएका हुन्।
निकै कमजोर प्रदर्शन गरिरहेको नेपालले २२ रन बनाउँदै शीर्ष क्रमका तिन ब्याटर गुमाएको थियो। तर उनले एक चौथा र चा छक्काका साथ अर्धसतक बनाएका हुन्। यता अर्का ब्याटर भीम सार्कीले पनि ३० रन बनाइसकेका छन्।
यसअघि नै नेपालक कुशल भुर्तेल, आसिफ शेख र रोहित पौडेल आउट भइसकेका छन्।


