२०८३ कार्तिक २५ गते मङ्गलबार

५९ सहसचिवको एकैपटक सरुवा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ३२
cabinet

काठमाडौँ– सरकारले एकैपटक ५९ जना सहसचिवको सरुवा गरेको छ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो।

आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारी कर्णाली प्रदेश प्रमुख कार्यालयमा पठाइएको छ।

भन्सार विभागका महानिर्देशक ढुण्डिप्रसाद निरौलाको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ।

प्रधानमन्त्री कार्यालय अन्तर्गतको सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक कमलराज भट्टराई राष्ट्रिय सुचना आयोगमा जाने भएका छन्।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्र बुढा राष्ट्रिय सुरक्षा परिषद् जानेछन।

प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालयमा सहसचिवहरूको सरुवा गरिएको हो।

को अब कहाँ? कहाँ थिए?
हरिशरण पुडासैनी अर्थ मन्त्रालय संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका प्रदेश सचिव
महेश भट्टराई अर्थ मन्त्रालय राष्ट्रिय योजना आयोग
दीपक लामिछाने अर्थ मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गोपीकृष्ण कोइराला अर्थ मन्त्रालय लोक सेवा आयोग
यमुना प्रधान अर्थ मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी
श्याम प्रसाद भण्डारी अर्थ मन्त्रालय आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी
मदन दाहाल अर्थ मन्त्रालय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
कविता रेग्मी अर्थ मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
चण्डी प्रसाद घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
कृष्ण कुमारी श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
यमलाल भुषाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय योजना आयोग
विनोद बहादुर कुँवर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव
सुमन दाहाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
शिवलाल तिवारी प्रदेश प्रमुखको कार्यालय कर्णाली आन्तरिक राजश्व विभाग
ढुण्डी प्रसाद निरौला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय भन्सार विभाग
नरेन्द्र कुमार राना लोक सेवा आयोग अर्थ मन्त्रालय
नारायण प्रसाद सापकोटा निर्वाचन आयोग महालेखा नियन्त्रकको कार्यालय
टोक राज पाण्डे गृह मन्त्रालय अर्थ मन्त्रालय
रितेश कुमार शाक्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अर्थ मन्त्रालय
टंक प्रसाद पाण्डे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अर्थ मन्त्रालय
राम कुमार महतो लोक सेवा आयोग भन्सार विभाग
बाबुराम गौतम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
कृष्ण प्रसाद लम्साल गृह मन्त्रालय राष्ट्रपति कार्यालय
खोमराज कोइराला राष्ट्रिय योजना आयोग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सचिव हुमकला पाण्डे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेश

यसैगरी महावाणिज्य दूतका लागि चार जनाको परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ।

कलकत्ता, बेइजिङ, ग्वान्जाओ र ल्हासामा रिक्त महावाणिज्य दूतका लागि गृह मन्त्रालयका सहसचिव झक्क प्रसाद आचार्य, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव लक्ष्मी प्रसाद निरौला, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त) का विन्देश्वर प्रसाद लेखक र गृह मन्त्रालयकै सहसचिव भरत खनाललाई सरुवा गरिएको छ।

प्रकाशित: २०८१ साउन ३२ गते शुक्रबार १२:३८
प्रतिक्रिया

थप समाचार

अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले...

एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा...

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

काठमाडौं। आज नोभेम्बर १० तारिख विश्वभर ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ मनाइँदैछ। समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म...

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दो, तीन महिना २ अर्ब बढी

क्रिप्टोकरेन्सी कारोबार भएको हो। केही दिनअघि एउटै घटनामा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबारमा संलग्न एकजनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको थियो।

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

क्यान्बेरा: नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ। नेपाली युवाको पहलमा तयार...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना