परराष्ट्रमन्त्री डा राणासँग ओमानका विदेशमन्त्री अल्बुसैदीको शिष्टाचार भेटवार्ता
काठमाडौँ, ११ भदौः परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालको दुई दिने औपचारिक भ्रमणमा रहनुभएका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी मङ्गलबार शिष्टाचार भेटवार्ता गर्दै । तस्बिरः नवीन पौडेल÷रासस