काठमाडौं- नेपाल प्रहरीले ५८७ जना इन्सपेक्टर (प्रहरी निरीक्षक)को सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले भदौ १७ गते इन्सपेक्टरहरुको सरुवा गर्ने निर्णय भएको जानकारी दिएको छ।
सरुवामा परेका इन्सपेक्टरहरुले तलब भत्ता हाल सरुवा भएकै स्थानबाट पाउने छन्।
हेर्नुहोस् सरुवा सूची


