२०८३ कार्तिक १२ गते बुधबार

जथाभावी फोहोर फ्याँकेर २५ हजार जरिमाना तिरेका श्रेष्ठ भन्छन्- अब गल्ती गर्दिनँ

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ३१
fohor25000

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानहरुमा फोहोर फाल्ने एक जनालाई २५ हजार जरिमाना गरेको छ। काठमाडौँ महानगरपालिका-७ स्थित ओम हस्पिटल अगाडि फोहोर फालेको भन्दै दिनेश श्रेष्ठलाई महानगरले २५ हजार जरिमाना तिराएको हो।

महानगरले अनधिकृत फोहोर फाल्नेमाथि कडा निगरानी गरेर कारबाही गरिने सूचित गरेको छ। अनधिकृत फोहोर उत्पादन गरेर सहरी व्यवस्थापनलाई बाधा नगर्नसमेत महानगरको आग्रह छ।

जरिमानामा परेका श्रेष्ठले गल्ती गरेपछि सजाय भोग्नुपर्ने प्रतिक्रिया दिएका छन्। आफूले महानगरलाई २५ हजार रुपैयाँ तिरिसकेको समेत उनले जानकारी दिए।

‘मैले गल्ती गरि हालेँ। गल्ती गरेपछि महानगरले गरेको जरिमाना पनि तिरिसकेको छु। अब यस्तो गल्ती गर्ने छैन। कसैलाई पनि नगर्न आग्रह गर्न चाहन्छु,’ उनले भने, ‘महानगर स्वच्छ र सुन्दर राख्ने सबैको दायित्व हो। मलाई जरिमाना गरियो भनेर मैले असन्तुष्ट हुने ठाउँ छैन।’

प्रकाशित: २०८० बैशाख ३१ गते आईतबार ०३:३७
प्रतिक्रिया

थप समाचार

बालेनले ६ महिनापछि बोलाएको बैठक पनि बस्न सकेन, प्रवक्ता भन्छन्- बैठकको टुंगो छैन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले सोमबारका लागि बोलाएको कार्यपालिका बैठक फेरि अन्यौलमा परेको छ। ६ महिनापछि मेयर बालेनले कार्यपालिका बैठक बोलाएको भएपनि न त स्थगित भएको...

अपांगता भएका विद्यार्थीलाई सहुलियत दिने काठमाडौँ महानगरको निर्णय

काठमाडौं। अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम लगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीहरुलाई काठमाडौँ महानगरपालिकाले आधारभूत तह परीक्षामा विशेष सहुलियतसहित सहभागी गराउने भएको...

धोबीखोला अतिक्रमित गरी बनाइएका संरचनामाथि महानगरले चलायो डोजर (तस्वीरहरू)

काठमाडौं - महानगरपालिकाले धोबीखोला करिडोरका सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाहरूमा डोजर चलाएको छ। आइतबार महानगरसँग समन्वय गरी उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोरका सरकारी...

७ सहकारीलाई कारबाही गर्न काठमाडौँ महानगरले गर्‍यो पत्रचार

काठमाडौँ- काठमाडौँ महानगरापालिकाले ७ वटा सहकारीमाथि कारबाही प्रक्रिया अघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्रचार गरेको छ। ६ वटा बचत तथा ऋण सहकारी र एउटा बहुउद्देश्यीय सहकारीमाथि...

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ। निर्माणको काम सकेपछि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना