२०८३ कार्तिक १४ गते शुक्रबार

काठमाडौँले लियो पोखराका ३ विकेट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २९
kathamndu

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘प्लेअफ’ दौड कायम राख्ने प्रयासमा रहेको काडमान्डुले पोखराविरुद्ध पहिलो विकेट गुमाएको छ।

टस जितेर ब्याटिङ रोजेको काठमाडौँले ७ ओभरको समाप्तीमा तीन विकेट गुमाउँदै ५४ रन बनाएको छ।

ओपनर आन्द्रे गौस १.४ ‌ओभरमा जेरार्ड एरास्मसको बलमा आउट भए। दिनेश खरेलले ३८ रन जोडे। कुशल भुर्तेलले ७ रन मात्र बनाउन सके।

आजको खेलमा पराजित टोलीको ‘प्लेअफ’ सम्भावना कमजोर हुने भएकाले दुवै टिम जित निकाल्ने लक्ष्यमा मैदानमा उत्रिएका छन्।

पोखरा एभेन्जर्स प्लेइङ ११:
आन्द्रेस गौस, दिनेश खरेल, कुशल भुर्तेल, रेमोन रेइफर, आकर्षित गोमेल, माइकल लिस्क, दिलिप नाथ, नारायण जोशी, विपिन खत्री, आकाश चन्द, सागर ढकाल

काठमान्डु गुर्खाज प्लेइङ ११:
स्टेफेन इस्किनाजी, माइकल लेभिट, भीम शार्की, जेरार्ड एरासमस, राजु रिजाल, प्रतिक श्रेष्ठ, रासिद खान, करण केसी, शाहब आलम, दिपेश कँडेल, नाथन सोटर

शनिबार हुने दोस्रो खेलमा प्लेअफ पुगिसकेको जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोज भिड्दै छ। १ बजे सुरु हुने खेलमा चितवन जित निकाल्दै ८ अङ्क बनाएर ‘प्लेअफ’ को बलियो दाबेदार बन्ने लक्ष्यमा छ। जनकपुर भने प्लेअफ पुगिसकेकाले उसको लक्ष्य शीर्ष दुई पुगेर ‘क्वालिफायर’ खेल्नेछ।

जनकपुरले चितवनलाई हराएमा क्वालिफायर पक्का हुने छ। यदि चितवन पराजित भएमा उसको ‘प्लेअफ’ आशाका लागि अन्य टिमको प्रदर्शन कुर्नुको विकल्प छैन। चितवन र जनकपुर दुवैको यो लिगचरणको अन्तिम खेल हो।

लगातार चार जितका साथ बलियो देखिएको जनकपुरले बुधबार पाँचौं खेलमा हार भोग्यो। छैटौं खेलमा काठमाण्डुविरुद्ध पुनरागमन गर्दै आफ्नो ‘विनिङ’ लयमा फर्कियो। त्यसैले आजको यो खेलमा चितवनको ‘प्लेअफ’ को लडाँइ र जनकपुरको ‘क्वालिफायर’ पुग्ने लडाँइ रोमाञ्चक हुने आँकलन गरिएको छ।

चितवन राइनोज:
कुशल मल्ल (कप्तान), रिजन ढकाल, शरद भेषवाकर, बिपिन रावल, दिपक बोहरा,अमर रौटेला, दिपेश श्रेष्ठ, रञ्जित कुमार, सन्तोष कार्की, गौतम केसी, सलाउद्दीन खान, नरबहादुर सार्की, रभी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), लुक बेन्केन्स्टाइन (इंग्ल्यान्ड) जन निकोल लोफ्टाइ-इटन (नामिबिया), सोहेल तन्वीर (पाकिस्तान)

जनकपुर बोल्ट्सः
आशीफ शेख, अनिल कुमार साह (कप्तान), ललित राजवंशी, किशोर महतो, हेमन्त धामी, रुपेश कुमार सिंह, आकाश त्रिपाठी, शेर मल्ल, अरनीको यादव, शुभ कंसाकर, तुलबहादुर थापा, विशाल सुसलिङ, जेम्मी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रोम्प (अमेरिका), मोहम्मद मोहसीन (अमेरिका), बेन माइक (इंग्ल्यान्ड),लाहिरु मिलन्था (अमेरिका), हर्ष थकर (क्यानडा)

प्रकाशित: २०८१ मङ्सिर २९ गते शनिवार ०९:४२
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना