२०८३ साउन १३ गते बुधबार

अमेरिकाको कनेटिकटमा नेपाल फेस्टिभल हुने

 |  Untitled
Sanket

Untitled

काठमाडौं, चैत ३
Nepal_festival

संयुक्त राज्य अमेरिका र नेपाल सरकारबीच दौत्यसम्बन्ध स्थापना भएको ७५औं वर्ष पुगेको अवसरमा कनेटिकट राज्यको ब्रायनफोर्डमा नेपाल फेस्टिभल हुने भएको छ। फेस्टिभलको आयोजना सोसाइटी अफ नेपालिज इन अमेरिकाले गर्नेछ। नेपाल र अमेरिकाबीच १९४७ अप्रिल २५ मा दौत्य सम्बन्ध कायम भएको थियो।

नेपाली कला (संस्कृति, खानपान, भेषभूषा र मौलिकता) प्रवद्र्धन गर्ने उद्देश्य राखेर पहिलो पटक हुन लागेको फेस्टिभलमा सिंगो नेपालको झझल्को दिन लागिएको आयोजकले जनाएको छ। कनेटिकट राज्य, अमेरिकाको एउटा उत्तर पूर्वी राज्य हो। यस्तै ब्रायनफोर्ड शहर, न्युयोर्कबाट करिब ७४ माइल उत्तर–पुर्व रहेको छ। यो सहरमा उल्लेख्य संख्यामा नेपालीको बसोबास रहेको छ।

ब्र्यानफोर्ड शहरको ग्रिन पार्कमा फेस्लिभल नेपाली भेषभूषा तथा संस्कृति झल्काउने पहिरनका साथ झाँकी प्रर्दशनी गरिने आयोजकको भनाइ छ। फेस्टिभलमा नेपालको कला तथा संस्कृति झल्काउने डिस्प्ले, नेपाली परिकारका स्टल, बालबालिकालाई रमाउने स्टल रहने आयोजकले जनाएको छ।

फेस्टिभलमा स्थानीय कलाकारका साथै नेपाली कलाकारहरूले गीत, संगीत एवं विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । नेपालीहरूको पहिचानलाई विश्व समुदायमाझ पुर्‍याउने अभियानका रूपमा नेपाल फेस्टिभल आयोजना गर्न लागिएको हो।

फेस्टिभलमा ३ हजारदेखि ४ हजारसम्म नेपाली तथा स्थानीय सहभागी हुने विश्वास गरिएको छ

प्रकाशित: २०७९ चैत ३ गते शुक्रबार ०५:४९
प्रतिक्रिया

थप समाचार

एनआरएनए आईसीसीको सल्लाहकारमा अर्जुन श्रेष्ठ मनोनीत

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले पूर्वउपाध्यक्ष अर्जुन श्रेष्ठलाई सल्लाहकारमा मनोनीत गरेको छ। लामो समयदेखि एनआरएनएको नेतृत्व तहमा सक्रिय...

प्रवासी नेपालीलाई अर्थमन्त्रीले भने: ढुक्क हुनुहोस्, एक पटकको नेपाली सधैँको नेपाली

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र आफ्नो पार्टीको मान्यतामा विश्वस्त रहन आग्रह गरेका छन्। उनले विदेशमा...

साउथ अस्ट्रेलियामा नोभेम्बर अन्तिम साता नेपाल फेस्टिभल हुने

साउथ अस्ट्रेलियाको एडिलेडमा हुने नेपाल फेस्टिभलको मिति र स्थान तय भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अष्ट्रेलिया राज्य समन्वय परिषद संयोजक थिर गुरूङका अनुसार आगामी २८ नोभेम्बर...

अमेरिकाको कोलोराडोमा २३ औँ ‘नेपाल डे परेड’ सम्पन्न

कोलोराडो: अमेरिकाको कोलोराडोमा २३ औँ संस्करणको ‘नेपाल डे परेड २०२६’ भव्य रुपमा सम्पन्न भएको छ। सन् २००४ देखि कोलोराडोको बोल्डर सहरमा आयोजना हुँदै आएको ‘नेपाल डे परेड’को २३ औँ संस्करण शनिबार...

परदेशमा नेपाली कला र संस्कृति चिनाइरहेका नारायण

अहिले अमेरिकाका धेरै ठाउँमा यो परेड फैलिसकेको छ। न्युयोर्क, टेक्सास, क्यालिफोर्नियामा पनि परेड हुन थालेको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना