२०८३ कार्तिक ११ गते मङ्गलबार

एनआरएनए एकता महाधिवेशनबाट श्रेष्ठ बने अध्यक्ष, यस्तो बन्यो कार्यसमिति [सूचीसहित]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २१
Mahesh_shrestha

काठमाडौँ- गैरआवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ।

काठमाडौँको हायात होटलमा आइतबार सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो।

एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए।

यस्तो छ नवनिर्वाचित कार्यसमिति

अध्यक्ष : महेशकुमार श्रेष्ठ

उपाध्यक्ष (६ पद)

सुनील कुमार साह

बुद्धिसागर सुवेदी

खगेन्द्र न्यौपाने

लोकप्रसाद दाहाल

मनोज कुमार श्रेष्ठ (गोर्खाली)

विश्वास दीप लिम्बु (तिगेला)

उपाध्यक्ष ( महिला): जुनु गुरुङ

महासचिव : बाबुराम (बीआर) लामा

सचिव-३ (पद)

चिन्तामणि सापकोटा

टङ्कप्रसाद गैरे

तिलक प्रसाद गैरे

सचिव (महिला) : देवकी खत्री गुरुङ

कोषाध्यक्ष : ठाकुर प्रसाद ढुङ्गाना

सह कोषाध्यक्ष : कृष्णप्रसाद पोखरेल

महिला संयोजक : रश्मि थापा

युवा संयोजक : भीमसेन थापा

एसिया प्रशान्त क्षेत्रीय संयोजक : डा. बलराम श्रेष्ठ

युरोप क्षेत्रीय संयोजक : प्रेमबहादुर गुरुङ

मध्यपूर्व क्षेत्रीय संयोजक : रमेश श्रेष्ठ

उत्तर दक्षिण अमेरिका क्षेत्रीय संयोजक : डिलुराम पराजुली

ओसेनिया क्षेत्रीय संयोजक : इर्सद अहमद

एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक (२) पद

माधव पोखरेल

मीमबहादुर पुर्जा

मध्यपूर्व क्षेत्रीय उपसंयोजक (२)

सुनिल कुमार घिमिरे

श्रीकृष्ण भट्टराई

उत्तर दक्षिण अमेरिका क्षेत्रीय उपसंयोजक (२)

विश्वराज बास्तोला

नरबहादुर टण्डन क्षेत्री

ओसियाना क्षेत्रीय उपसंयोजक (२)

राम प्रसाद कँडेल

प्रताप राना

निर्वाचन समितिले महाधिवेशन स्थलमा आइतबार नै एक समारोह आयोजना गरी शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिने जनाएको छ।

अध्यक्ष निर्वाचित श्रेष्ठ कांग्रेसनिकट हुन्। एनआरएनएको ११औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी समूहको सहभागिता बिना नै एकता महाधिवेशन भएको हो। ११औँ महाधिवेशनमा श्रेष्ठ केसीसँग पराजित बनेका थिए।

११ औँ महाधिवेशनमा भएको विवादकै बीचमा एनआरएनएको १०औँ महाधिवेशनको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गत वर्ष एकता महाधिवेशन गराउन परमादेश दिएको थियो। सोही परमादेशपछि घलेले गराउने एकता महाधिवेशनलाई कांग्रेस र माओवादी निकट एनआरएनएहरुले साथ दिएका थिए।

एकता महाधिवेशन गराइएको भने पनि यो महाधिवेशनमा केसी समूह सहभागी नै नभएकाले आगामी दिनमा यो विवाद अझ चर्कने देखिएको छ।

प्रकाशित: २०८२ बैशाख २१ गते आईतबार १२:२८
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना