इलाम- पूर्वी नेपालको इलाममा रहेको अन्तु डाँडा। देशविदेशबाट पर्यटक पुग्ने अन्तुमा होटल व्यवसाय फस्टाउने क्रममा छ।
यहाँ स-साना कटेज र होमस्टे पनि पर्याप्त रुपमा सञ्चालनमा छन्।
एकछिनमा तुँवालो लाग्ने अनि एकैछिनमा झलमल्ल घाम लाग्ने यहाँको मौसमले पनि पर्यटकलाई लोभ्याएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


