काठमाडौँ- नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएको छ।
गृहमन्त्री भ्रष्ट, घुसखोरी भएको भन्दै विरोध प्रदर्शन गरिएको अनेरास्ववियूले बताएको छ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


