काठमाडौँ- काठमाडौंमा दोस्रो आलु सम्मेलन २०२५ आयोजना गरिएको छ।
नेपाल-भारत उद्योग वाणिज्य संघ, विश्व कृषि तथा खाद्य संगठन (एफएओ), तथा नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले संयुक्त रुपमा आयोजना गरिएको सो सम्मेलनमा विभिन्न क्षेत्रका कृषि विज्ञहरूले नेपाल र अन्य देशको आलु खेतीबारे विभिन्न धारणाहरु प्रस्तुत गरेका छन्।
सम्मेलनमा कृषिमन्त्री रामनाथ अधिकारी सहभागी भएका छन्।


