२०८३ साउन १३ गते बुधबार

युरोप काँग्रेसको भेला बेल्ज्यिममा हुँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १९
dr_prakash_sharan_mahat

युरोप काँग्रेसको भेला भेला आगामी १० अगष्टमा बेल्जिययमा हुने भएको छ।

नेपाली काँग्रेसका सांसद, केन्द्रिय सदस्य तथा प्रवक्ता प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा युरोपका नेपाली जनसंपर्क समितिका अध्यक्षहरु, पुर्व अध्यक्ष, महासमिति सदस्य र महाधिवेसन प्रतिनिधीहरु, कृयाशिल सदस्यहरु र जनसपर्क सदस्यहरुले भेलामा सहभागिता जनाउने छन्। नेपाली काँग्रेसले हरेक महादेश स्तरमा र अन्तराष्टिय जनसंपर्क समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । युरोप क्षेत्रमा हुन गैरहेको यो भेलालाई अत्यन्त महत्वका साथ हेरिएको छ।

नेपाली काँग्रेस केन्द्रिय कार्यालयले नेपाली जनसंपर्क समिति बेल्जियमका सभापति सुवास गुरुगंलाई कार्यक्रम आयोजनाको लागि पत्रचार गरेको छ। आयोजक देश बेल्जियमका सभापति सुवास गुरुगंले युरोपका सवै देशका सभापति, पुर्व सभापति, महासमिति सदस्यहरु र महाधिवेसन प्रतिनिधीहरु, कृयाशिल तथा जनसर्पक सदस्यहरुलाई पत्रचार तथा निमन्त्रणा गरिएको बताए।

र्यक्रममा युरोपली नेपाली डायस्पोरा र नेपाली काँग्रेस विचको संवन्ध, अपेक्षा, सुझाव र छलफलबाट महादेश स्तरिय र विश्व जनसंपर्क समन्वय समितिको लागि सुझाव संकलन हुने छ। कार्यक्रममा नेपाली नागरिकताको निरन्तरता, नेपाली काँग्रेसले संसारभरि रहेका गैर आवासीय नेपालीहरुलाई पार्टिका विभिन्न निकायमा समावेस गर्ने लगायतका विषयमा समेत छलफल हुने छ।

प्रकाशित: २०८२ साउन १९ गते सोमबार ०८:४३
प्रतिक्रिया

थप समाचार

एनआरएनए आईसीसीको सल्लाहकारमा अर्जुन श्रेष्ठ मनोनीत

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले पूर्वउपाध्यक्ष अर्जुन श्रेष्ठलाई सल्लाहकारमा मनोनीत गरेको छ। लामो समयदेखि एनआरएनएको नेतृत्व तहमा सक्रिय...

प्रवासी नेपालीलाई अर्थमन्त्रीले भने: ढुक्क हुनुहोस्, एक पटकको नेपाली सधैँको नेपाली

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र आफ्नो पार्टीको मान्यतामा विश्वस्त रहन आग्रह गरेका छन्। उनले विदेशमा...

साउथ अस्ट्रेलियामा नोभेम्बर अन्तिम साता नेपाल फेस्टिभल हुने

साउथ अस्ट्रेलियाको एडिलेडमा हुने नेपाल फेस्टिभलको मिति र स्थान तय भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अष्ट्रेलिया राज्य समन्वय परिषद संयोजक थिर गुरूङका अनुसार आगामी २८ नोभेम्बर...

अमेरिकाको कोलोराडोमा २३ औँ ‘नेपाल डे परेड’ सम्पन्न

कोलोराडो: अमेरिकाको कोलोराडोमा २३ औँ संस्करणको ‘नेपाल डे परेड २०२६’ भव्य रुपमा सम्पन्न भएको छ। सन् २००४ देखि कोलोराडोको बोल्डर सहरमा आयोजना हुँदै आएको ‘नेपाल डे परेड’को २३ औँ संस्करण शनिबार...

परदेशमा नेपाली कला र संस्कृति चिनाइरहेका नारायण

अहिले अमेरिकाका धेरै ठाउँमा यो परेड फैलिसकेको छ। न्युयोर्क, टेक्सास, क्यालिफोर्नियामा पनि परेड हुन थालेको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना