काठमाडौँ- कलाकारहरूलाई अहिले भगवान् गणेशको मूर्ति फिनिसिङ गर्न भ्याइनभ्याइ छ।
बुधबार गणेशचतुर्थी (गणेशचौथी) पर्व परेकाले पूजाका लागि मूर्तिहरू तयार पारिएको हो।
गणेश चतुर्थीलाई उत्सवकै रुपमा मनाइने भएकाले गणेशको मूर्तिको कारोबार मात्रामा हुने गर्छ।
बिघ्नहर्ताको रुपमा हिन्दू धर्मावलम्बीहरूले गणेशको पूजाआराधना गर्दछन्।
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी


